site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको अभियान उद्घाटनमा पदाधिकारी कहाँ खटिँदै छन् ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको उद्घाटन भोलि हुँदै छ ।

माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहमा नै पठाउँदै छ ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन बिहान ९ बजे हुँदै छ ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चन्द्रागिरि नगरपालिका–२ बाट अभियानको सुरुवात गर्दै छन् ।

माओवादीले पदाधिकारीहरूलाई विभिन्न वडाको उद्घाटनको जिम्मेवारी दिएको छ ।

हेर्नुहोस् पदाधिकारीलाई कहाँ खटाइयो ?

Mawobadi-aviwan-1693558512.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्