site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं । अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सी पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।  

केही समय अगाडि पहिरो पन्साएर सडक दुईतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्