site stats
बाह्रखरी :: Baahrakhari
खेल
पकिस्तानविरुद्ध नेपालका सोमपाल कामीले गरे पहिलो बलिङ

काठमाडौं ।  एसिया कप २०२३ अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ । 

खेल पाकिस्तानको मुल्तानमा भइरहेको छ । पाकिस्तानले टस जितेपछि नेपालले पहिला वलिङ गरेको छ । 

नेपालको तर्फबाट पहिलो ओभर सोमपाल कामीले बलिङ गरेका छन् । उनी एसिया कप २०२३ मा बलिङ गर्ने पहिलो खेलाडी बनेका छन् ।

पहिलो ओभरमा सोमपालले ९ रन खर्चिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्