मकवानपुरको कलंकीमा रहेको कुलेखानी जलाशय । इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित पहिलो ताल हो । यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ मा सम्पन्न गरिएको उल्लेख छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com