site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विराटनगरमा लघुकथाकारहरू सम्मानित

काठमाडौं । लघुकथा समाज कोसी प्रदेश समितिले चारजना लघुकथाकारलाई सम्मानित गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा राष्ट्रिय लघुकथा प्रतियोगितामा विजयी लघुकथाकारहरू कमला पन्थी, मनिषकुमार शर्मा ‘समित’ र निरज कोइराला र विन्दु अधिकारीलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा साहित्यकार विवश पोखरेल, लघुकथा समाजका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला, कोसी प्रदेश समिति अध्यक्ष ममता मृदुल लगायतले सर्जकहरूलाई सम्मानित गरे ।

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्