site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस निर्वाचन समितिमा निवर्तमान महान्यायाधिवक्ता खाती चयन 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा निवर्तमान महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई चयन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार खातीलाई समिति संयोजकमा चयन गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खातीले यसअघि समिति सदस्य भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्