site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लाखे

नेवार समुदायको प्रमुख चाड लाखे जात्राको अवसर पारेर सोमबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा लाखे नाच प्रदर्शन गर्दै नेवार समुदाय । वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रा खोटाङमा कृष्णजन्माष्टमीसम्म मनाउने गरिएको छ । तस्बिर : केदार मगर/रासस

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्