site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

प्रधान न्यायाधीश नियुक्ति-विज्ञप्ति_2080-5-41692624718.jpg

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्