site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बाढीले क्षति

लगातारको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका चनौटेस्थित सडकमा पुर्‍याएको क्षति । बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । तस्बिर : देवराज सुवेदी/रासस ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्