site stats
बाह्रखरी :: Baahrakhari
देश
पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बेलुका करिब साढे ६ बजदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तनहुँको आँबुखैरनी गाउँपालिका–४, ऐनापहारास्थित सडकमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खसेर दुईतर्फी नै सवारी आवागमन बन्द रहेको प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्