site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । जसका कारण राष्ट्रियसभा बैठक लगातार अवरोध हुँदै आएको छ । 


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्