site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नौबिसे–नागढुंगा 'रेस्क्यू टनेल'को ब्रेक थ्रू (तस्बिरहरू)

काठमाडौं । नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत आकस्मिक सुरुङको 'ब्रेक थ्रू' भएको छ । सोमबार सुरुङमार्गको 'रेस्क्यू टनेल'को ब्रेक थ्रू भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङको ब्रेक थ्रू भएको हो ।

Rescue-Tunnel81691409139.jpgRescue-Tunnel71691409138.jpgRescue-Tunnel11691409134.jpgRescue-Tunnel1691409134.jpgRescue-Tunnel21691409135.jpgRescue-Tunnel51691409137.jpgRescue-Tunnel61691409137.jpgRescue-Tunnel41691409136.jpg

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्