site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पेरिसडाँडामा माओवादीको सचिवालय र स्थायी समिति बैठक

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

यसअघि, सचिवालय बैठक बसेको थियो । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्