site stats
बाह्रखरी :: Baahrakhari
देश
फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले लिने फर्मासिस्ट र फार्मेसी सहायकको लाइसेन्स परीक्षाका लागि अनलाइन आवदेन खुलेको छ ।

२३औँ नाम दर्ता परीक्षाका लागि परिषद्ले मंगलबारदेखि अनलाइन आवेदन खुला गरेको हो । फर्म भर्ने म्याद साउन ३२ गतेसम्म रहेको छ ।

pharmacy1690887354.jpg

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्