site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कान्द्रामा तटबन्ध

कैलालीको भजनी नगरपालिका–९ का स्थानीय कान्द्रा नदी नियन्त्रणका लागि जनश्रमदानमार्फत  तटबन्ध गर्दै । भजनी–४ र ९ जोड्ने उक्त नदीमाथिको झुलुंगेपुल बाढीले जोखिममा परेपछि स्थानीयवासी नदी तटबन्धका लागि जुटेका हुन् । तस्बिर : झलनाथ खनाल/रासस ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्