site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीका ६४ वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६४ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकबाट जनपद प्रहरी समूहतर्फका उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ छन् । दोस्रो नम्बरमा लोकराज पाठक र तेस्रो नम्बरमा किरण घिमिरे छन् ।

Argakhachi Cement Island Ad

सूची हेर्नोस्–

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्