site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेरो भनाइ रेकर्डमा राखियोस्, लाइभ नजाओस् : गुरु बराल 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले आफ्नो भनाइ लाइभ नगर्न आग्रह गरेका छन् ।

दुई दिनदेखि जारी केन्द्रीय समिति बैठक कांग्रेसको फेसबुक पेजबाट लाइभ भइरहेको छ । 

उनले आफ्नो धारणा प्रदाधिकारीहरूप्रति भएकाले सामाजिक सञ्जालमा प्रसारण नगर्न आग्रह गरे । 

“हामीले बोल्ने फोरम यो हो । यो सामाजिक सञ्जालमा बाहिर नजाओस्,” उनले भने, “मेरो भनाइलाई पार्टीको रेकर्डमा राखियोस् ।  सामाजिक सञ्जालमा नजाओस् ।”

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्