site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक बिहीबार बस्ने
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रियसभाको बैठक बिहीबार बस्ने भएको छ । साउन ४ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक आह्वान भएको हो । 

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने जानकारी गराएका छन् ।

यसअघि, गत आइतबा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

No description available.

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्