site stats
बाह्रखरी :: Baahrakhari
देश
जथाभावी फिल्मको पोस्टर टाँस्ने कम्पनीलाई महानगरले तिरायो ५० हजार जरिवाना 

काठमाडौं । काठमाडौ महागरपालिका क्षेत्रभित्र जथाभावी रूपमा फिल्मको पोस्टर टाँसेको भन्दै एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । महानगरले नेपाली वेबसाइट मिडिया हाउस प्रालि नामक कम्पनीलाई उक्त जरिवाना तोकेको हो ।

फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोरमैला गरेबापत जारिवाना गरिएको महानगरले जनाएको छ ।

afg1689674954.jpg

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्