site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आज बसको मन्त्रिपरिषद् बैठकले सीताको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीले सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

"राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको छ," मन्त्री प्रकाश ज्वालाले जाानकारी दिए ।

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्