site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रातकी रानी !

दाङको घोराही उपमहानगरपालिका–१५, न्युरोडस्थित एक घरको कौसीमा सोमबार राति फुलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्र फूल्छ । त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । तस्विर : कुलदीप न्यौपाने /रासस ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्