site stats
बाह्रखरी :: Baahrakhari
देश
को हुन् एसईई नतिजामा ग्रेडिङ नगरिएका झन्डै १४ हजार विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा झन्डै १४ हजार विद्यार्थीको ग्रेडिङ गरेको छैन । 

कुल चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा १३ हजार ९९२ जना विद्यार्थीको ग्रेडिङ नभएको हो । जुन २.८९ प्रतिशत हुन्छ ।

बोर्डका अनुसार आंशिक परीक्षा दिएका र अनुपस्थितहरूलाई ग्रेडिङ नगरिएको हो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्