site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
संसद्‍मा प्रतिपक्षको आक्रोश (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमानमाथि आघात पुर्‍याएको आरोप लगाउँदै राजीनामा मागेको हो ।

संसद्‍मा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताए । 

एमालेको अवरोधका कारण संसद् बैठक आधि घण्टाका लागि स्थगित भएको छ ।

प्रधामन्त्रीले गएको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्ति दिएका थिए ।

Parliament (17)1688554531.jpg

Parliament (15)1688554528.jpg

Parliament (16)1688554528.jpg

Parliament (13)1688554520.jpg

Parliament (14)1688554520.jpg

Parliament (11)1688554517.jpg

Parliament (12)1688554517.jpg

Parliament (9)1688554513.jpg

Parliament (10)1688554513.jpg

Parliament (7)1688554510.jpg

Parliament (8)1688554510.jpg

Parliament (5)1688554507.jpg

Parliament (6)1688554507.jpg

Parliament (4)1688554504.jpg

Parliament (3)1688554504.jpg

Parliament (1)1688554501.jpg

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्