site stats
बाह्रखरी :: Baahrakhari
देश
गायक रोबिन तामाङको निधन

काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ ।

नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको आज साँझ निधन भएको हो ।

काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा उनको निधन भएको जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २३:२५
प्रतिक्रिया दिनुहोस्