site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नारायणी किनारमा पर्यटक

भरतपुर । लगातारको वर्षाले बढेको नारायणी नदी र किनारमा सोमबार साँझ घुम्न आएका आन्तरिक पर्यटक । नदी किनारलाई 'रिभर बिच' मोडेलमा विकास गरेपछि यहाँ घुम्न आउनेको संख्या बढेको छ । तस्विर : कृष्ण आचार्य/रासस

 
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्