site stats
बाह्रखरी :: Baahrakhari
देश
डीडीसीको सञ्चालक समिति सदस्यका लागि दरखास्त आह्वान 
Argakhachi Cement Island Ad

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)को रिक्त सञ्चालक समितिका पदाधिकारी मनोनयनको लागि दरखास्त आह्वान गरेको छ । 

विषय विशेषज्ञ सदस्य, दुग्ध व्यवसायी सदस्य र दुग्ध उत्पादक कृषक सदस्यका लागि आवेदन माग गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले २१ दिन भित्र आवेदन दिनसक्ने छन् । 
ddc1687999937.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्