site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
खहरे खोला उर्लिएपछि... (तस्बिरहरू)

काठमाडौ । आइतबार साँझ बूढानीलकण्ठ नगरपालिका–१० स्थित साततले चोक नजिकैको खहरे खोला उर्लिंखा केहीबेर आवतजावत प्रभावित बन्यो ।

शिवपुरी जंगल क्षेत्रमा परेको वर्षाका कारण  खोलामा पानी सतह बढेको थियो । जसले गर्दा केही समय सवारीसाधन चल्न सकेनन् । पैदल यात्रुहरूलाई पनि सास्ती भएको थियो । 

तर, केहीले भने जोखिम मोलेरै सवारी साधन ओहोरदोहोर गराएका थिए ।

 

Duban Badhi (11)1687714103.jpg

Duban Badhi (9)1687714100.jpg

Duban Badhi (10)1687714100.jpg

Duban Badhi (7)1687714097.jpg

Duban Badhi (6)1687714094.jpg

Duban Badhi (5)1687714093.jpg

Duban Badhi (4)1687714091.jpg

Duban Badhi (8)1687714097.jpg

Duban Badhi (3)1687714090.jpg

Duban Badhi (1)1687714087.jpg

Duban Badhi (2)1687714087.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २३:२४
प्रतिक्रिया दिनुहोस्