site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
फड्केको सहारा

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल बाढीले बगाएपछि आवतजावतका लागि फड्के पुल निर्माण गर्दै नेपाली सेनाको टोली । फड्के पुल बनेपछि पैदलयात्रीका लागि आवतजावत सहज भएको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्