site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारका आठ निर्णय : नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । मन्त्रिपरिषद्को सो बैठकले योसहित आठ निर्णय गरेको जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय पढ्नोस्–

asdfg1687345934.jpg

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्