site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धान रोपाइँ

देउखुरी । राप्ती गाउँपालिका–६ का किसान धान रोपाइँ गर्दै । कृषि पकेट क्षेत्रको रुपमा रहेको यो गाउँमा बाह्रै महिना कृषि उत्पादन हुने गर्छ । तस्बिर : रञ्जिता अधिकारी/रासस

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्