site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धान रोपाइँ

भक्तपुरमा धान रोपाइँ गर्दै किसानहरु । यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका चारवटै नगरपालिकाकामा किसाननहरुलाई खेतमा धान रोप्ने चटारो छ । तस्बिर : रमेश गिरी/रासस

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ००:०४
प्रतिक्रिया दिनुहोस्