site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलबाट जवाफी बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।

बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको हो । 

सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्रीर लक्ष्मण घिमिरेले जवाफी बहस गरेका हुन् । 

उनीहरूले अभियुक्त तर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्