site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल बैंक लिमिटेडले माग्यो स्थायी पदपूर्तिका लागि आवेदन 

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो । 

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । 
nepal bank1686878278.jpg

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्