site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको १२ बुँदे निर्देशन

काठमाडौं । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १२ बुँदे निर्देशन दिएको छ ।

समितिको जेठ ३१ गतेको बैठकबाट भएको निर्णय बमोजिम दिइएको सो निर्देशन कार्यान्वयन गराउन पनि समितिले अनुरोध गरेको छ ।

समितिले काजमा रहेका कर्मचारीलाई दूर्गममा रित्त दरबन्दीमा शीघ्र व्यवस्थापन  गर्न, निर्माणाधीन आधारभूत अस्पतालहरू तोकिएको समयसीमाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै, हाल फैलिइरहेको दादुरा रोकथामका लागि तत्काल प्रक्रिया अघि बढाउन लगायत १२ बुँदे निर्देशन दिई सोको कार्यान्वनका लागि मन्त्रालयलाई अनुरोध गरेको छ ।

यस्तो छ समितिले दिएको १२ बुँदे निर्देशन

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्