site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बर्खालाई दाउराको जोहो

रुकुम पूर्व सिस्ने गाउँपालिका–२ स्थित सल्ली बिसाउना गाउँको एक घरका स्थानीयले जतन गरी राखेको दाउरा । बर्खाको समयमा दाउराको समस्या हुने गर्दा पहाडी गाउँका स्थानीयले दाउराका लागि बेग्लै घर बनाई राख्ने चलन छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्