site stats
बाह्रखरी :: Baahrakhari
देश
समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ ।

दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रूपले एकापसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरिएको हो ।

त्रिविले आज सूचना जारी गर्दै सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेस गर्न भनेको छ । रासस

सूचना पढ्नोस्–

dfgm1686637205.JPG

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्