site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रोपाइँको चटारो

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित वाराही टोलमा रोपाइँ गर्दै किसान । पानी नपरे पनि जिल्लाका केही ठाउँमा रोपाइँ सुरु गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्