site stats
बाह्रखरी :: Baahrakhari
देश
शून्यमा झर्‍यो दैनिक कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

७६० वटा नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्