site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मेलम्चीको मुहान स्थलमा मर्मत

हेलम्बु गाँउपालिका १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा विसं २०७८ असारमा आएको बाढीले क्षति पुर्‍याएको संरचनालगायत मर्मत सम्भार कार्य गरिँदै । यस वर्ष वर्षा याममा पनि काठमाडौंमा मेलम्चीको पानी पठाउने तयारी छ । तस्बिर : देवराज सुवेदी/रासस

 
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २२:५१
प्रतिक्रिया दिनुहोस्