site stats
बाह्रखरी :: Baahrakhari
देश
कृषि अनुदानलाई उत्पादनमा जोडिने, बाँड्ने प्रणालीमा नयाँ मापदण्ड

काठमाडौं । सरकारले कृषि अनुदानलाई उत्पादनमा जोड्ने भएको छ । 

अर्थमन्त्री डा प्रकाशरण महतले बजेटमा उत्पादनमा आधारित कृषि अनुदान प्रणाली लागु गर्ने घोषणा गरे । यसको लागि सरकारले नयाँ मापदण्ड साउनसम्म बनाउने बजेटमा उल्लेख छ । 

महतले प्रदेश सरकार र स्थानीय सरकारले उत्पादनमा आधारित अनुदान चलाउने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्