site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पुनर्निर्माण  

चौतारा साँगाचोकगढी नगरपालिकास्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माण गरिँदै । विसं २०७२ को भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पुरानै शैलीमा पुनर्निर्माण हुन लागको हो । तस्बिर : देवराज सुवेदी/रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्