site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठकमा डिजिटल हाजिरीको तयारी
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठकमा डिजिटल हाजिरीको तयारी गरिएको छ ।

संसद् सचिवालयले डिजिटल हाजिरीको तयारी गरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

“प्रतिनिधिसभाको बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ईहाजिरी) तयारी भइरहेको छ,” उनले भने, “बायोमेट्रिक लिन सुरु भएको छ । सकिएसँगै सुरु हुन्छ ।”

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्