site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सेतो गुराँस

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११, हर्कटे क्षेत्रमा फुलेको सेतो गुराँस । गुराँस चैत र वैशाखमा फुल्नपर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्