site stats
बाह्रखरी :: Baahrakhari
देश
गेटा विश्वविद्यालय यसै वर्ष सञ्चालनमा आउने

काठमाडौं । सरकारले यसै वर्षदेखि गेटा विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शुक्रबार वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक विधेयक संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने जानकारी दिए ।

“गेटा विश्वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिनेछ,” उनले भने, “उक्त अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइनेछ ।”

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्