site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पत्रकार सम्मेलन गर्दै राप्रपा, अध्यक्षले निर्णयबारे जानकारी गराउने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पत्रकार सम्मेलन गर्दै छ ।

गएको सोमबारदेखि बसेको पार्टी केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङदेनले बैठकका निर्णयबारे जानकारी गराउने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्