site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

पार्टी कार्यालय ललितपुरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्