site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नेपाल र भुटानबीचको खेलमा जे देखियो (तस्बिरहरू)

काठमाडौं । दीपक सिंह ठकुरीको पहिलो अन्तर्राष्ट्रिय गोलमा नेपाल भुटानसँग हारबाट जोगिएको छ । 

दीपकले अन्तिम मिनेटमा गोल गर्दा नेपाल प्रधानमन्त्री त्रिदेशीय कपमा भुटानसँग १–१ को बराबरीमा रोकिएको हो ।

नेपालले भुटानसँग बराबरी खेलेको यो पहिलोपटक हो । नेपालले यसअघिका १३ वटै खेलमा जित निकालेको थियो ।

Nepal vs Bhutan (30)1680014762.jpg

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानका तेन्जिङ नोर्बुले गोल गर्दा नेपालका दीपकले बराबरी गोल फर्काए । बराबरीसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले १७ गते उपाधिका लागि लाओससँग खेल्नेछ । 

Nepal vs Bhutan (35)1680014568.jpg

दीपकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनले यही प्रतियोगिताको पहिलो खेलमा लाओसविरुद्ध डेब्यू गरेका थिए । 

Nepal vs Bhutan (28)1680014758.jpg

खेलको बिचमा नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते भए । उनी भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर घाइते भएका हुन् । विष्टलाई ब्लुक्रस अस्पताल लगिएको थियो ।

Nepal vs Bhutan (27)1680014758.jpg

Nepal vs Bhutan (34)1680014765.jpg

Nepal vs Bhutan (32)1680014762.jpg

Nepal vs Bhutan (26)1680014754.jpg

Nepal vs Bhutan (22)1680014754.jpg

Nepal vs Bhutan (26)1680014754.jpg

Nepal vs Bhutan (42)1680014589.jpg

Nepal vs Bhutan (43)1680014589.jpg

Nepal vs Bhutan (41)1680014579.jpg

Nepal vs Bhutan (40)1680014575.jpg

Nepal vs Bhutan (38)1680014572.jpg

Nepal vs Bhutan (36)1680014568.jpg

Nepal vs Bhutan1680013237.jpg

Nepal vs Bhutan (49)1680014725.jpg

Nepal vs Bhutan (48)1680014709.jpg

Nepal vs Bhutan (47)1680014598.jpg

Nepal vs Bhutan (46)1680014597.jpg

Nepal vs Bhutan (45)1680014593.jpg

Nepal vs Bhutan (39)1680014575.jpg

Nepal vs Bhutan (37)1680014571.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्