site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
टमाटरको होलीमा जे देखियो (तस्बिरहरू)

काठमाडौं । आज रङहरूको पर्व, होली । विभिन्न रङ्गीचङ्गी रङहरू एकअर्कालाई लगाइदिएर मनाइएको छ ।

तर, काठमाडौंको लैनचौरमा एक अर्कालाई टमाटर प्रहार गरेर होली पर्व मनाइएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले आयोजना गरेको ‘ला टोमाटिनो फेस्टिभल’मा टमाटरको होली खेलिएको हो ।

आयोजकले नेपालको संस्कृतिलाई युरोपको स्पेनमा मनाइने ‘ला टोमाटिनो फेस्टिभल’सँग जोड्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको जनाएको छ । 

फेस्टिभलमा टमाटरमाथि कबडी प्रतियोगिता आयोजना गरिएको थियो । विजेतालाई दुई दिनको पोखरा टुरको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

आयोजना ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले अब हरेक वर्ष ‘ला टोमाटिनो फेस्टिभल’को आयोजना गर्ने पनि जनाएको छ । 

Tomato Holi (3)1678103387.JPG

Tomato Holi (18)1678103448.JPG

Tomato Holi (17)1678103447.JPG

Tomato Holi (16)1678103444.JPG

Tomato Holi (15)1678103429.JPG

Tomato Holi (14)1678103427.JPG

Tomato Holi (13)1678103425.JPG

Tomato Holi (12)1678103423.JPG

Tomato Holi (11)1678103419.JPG

Tomato Holi (10)1678103416.JPG

Tomato Holi (9)1678103414.JPG

Tomato Holi (8)1678103413.JPG

Tomato Holi (7)1678103393.JPG

Tomato Holi (5)1678103389.JPG

Tomato Holi (5)1678103389.JPG

Tomato Holi (4)1678103387.JPG

Tomato Holi (1)1678103384.JPG

Tomato Holi (2)1678103384.JPG

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्