site stats
बाह्रखरी :: Baahrakhari
देश
पृथ्वी जयन्तीको अवसरमा र्‍याली (तस्बिरहरू)

काठमाडौं । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा र्‍याली निकालिएको छ । गोरखा दरबार एकीकरण मार्गबाट सुरु गरिएको र्‍याली मशालसहित काठमाडौं हनुमानढोका दरबार पुगेको थियो । गुर्जु पल्टनसहित नेपाली सेनाले र्‍याली निकालेको हो । पृथ्वी जयन्तीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

Argakhachi Cement Island Ad

 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०८:५१
प्रतिक्रिया दिनुहोस्