काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनपछि आज प्रतिनिधिसभाको पहिलो बैठक बसेको छ । बैठकमा सहभागी हुन सांसदहरु संसद् भवन पुगेका छन् । संसद्भवन बाहिर सांसदहरु यस्तो देखिएका थिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com